साफ महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको अग्रता, साम्बाले गरिन् गोल – Nepal Press

साफ महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको अग्रता, साम्बाले गरिन् गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत अहिले नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपालले अग्रता लिएको छ । नेपालका लागि सावित्रा भण्डारी साम्बाले पहिलो गोल गरेकी हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर