दोस्रो एकदिवसियमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन – Nepal Press

दोस्रो एकदिवसियमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

काठमाडौं । केन्यासँगको एकदिवसिय शृङखलाको दोस्रो खेलमा नेपालले टस जिते पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नौबुरीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । आसिफ शेखलाई स्थानान्तरण गर्दे देव खनाललाई प्लेइङ सेटमा समावेश गरेको छ ।

पहिलो खेलमा नेपालले ७ विकेटको जित निकालेको थियो ।

नेपालको प्लेइङ–११

अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, देव खनाल, रोहित पौडेल, दिपेन्द्र्रसिंह ऐरी, पवन सर्राफ, आदिल अन्सरि, सोमपाल कामी, करण केसी, वसिर अहमद, साहव अलाम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर