नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य, ज्ञानेन्द्रको तीन वर्षपछि अर्धशतक – Nepal Press

नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य, ज्ञानेन्द्रको तीन वर्षपछि अर्धशतक

काठमाडौं । टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको भएको केन्याविरुद्धको अन्तिम खेलमा नेपालले १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नैरोबीमा भएको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रन बनाए भने अर्जुन साउदले २९ रन हासिल गरे । ज्ञानेन्द्रले तीन वर्षपछि अर्धशतक प्रहार गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर