इन्धनको मूल्य घट्दैन :आयल निगम – Nepal Press

इन्धनको मूल्य घट्दैन :आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ ।

मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो ।

निगमको मासिक घाटा तथा ईण्डियन आयललाई विगत ४ महिनादेखि सम्झौता अनुरुप भुक्तानी दिन नसकेको रकम अझै २३ अर्ब बाँकी रहेको निगमले जनाएको छ ।

त्यही कारण देखाउँदै निगमले इन्धनको मूल्य नघटाउने जनाएको हो ।

हेर्नुस् विज्ञप्तिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *