Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् ।
उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ ।
क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिष लगायत खेलाडीलाई अनुबन्ध गरेको हो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.