प्रिती आले र राजेश बर्देवाको तीज गीत ‘भेलु बाजे डान्स’ सार्वजनिक (भिडियो) – Nepal Press

प्रिती आले र राजेश बर्देवाको तीज गीत ‘भेलु बाजे डान्स’ सार्वजनिक (भिडियो)

काठमाडौं । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको तीज गीत ‘भेलु बाजे डान्स’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ ।

गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको म्यूजिक भिडियोलाई गायिका प्रिती आलेले नै निर्देशन गरेकी हुन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नबिन घर्तिमगरले सम्पादन गरेका छन् । भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *