शेयर बजारमा ४ अर्बको कारोबार हुँदा ६ अंकको गिरावट – Nepal Press

शेयर बजारमा ४ अर्बको कारोबार हुँदा ६ अंकको गिरावट

काठमाडौं । वुधबार सेयर बजारमा ६.७१ अंकको गिरावट आएको छ । ०.३१ प्रतिशतले घटेको बजारमा २१८६.७७ विन्दुमा अडिएको छ ।

बुधबार २१८ कम्पनीको ४ अर्ब २ करोड ९९ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

आजको दिन ट्रेडिङ, हाइड्रोपावर, लघुवित्त र म्यूचुअल फण्ड समूहतर्फ बढोत्तरी छ भने अरु समुहमा गिरावट आएको छ ।

सामलिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *