बार्सिलोना र युभेन्ट्सको बराबरी – Nepal Press

बार्सिलोना र युभेन्ट्सको बराबरी

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका छन् ।

बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे ।

युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक(एक गोल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर