विश्व तेक्वान्दो कल्चर एक्स्पोमा दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण – Nepal Press

विश्व तेक्वान्दो कल्चर एक्स्पोमा दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

काठमाडौं । विश्व तेक्वान्दो कल्चर एक्स्पोमा दिपेन्द्रबहादुर नेपाली र प्रतिज्ञा भण्डारीले स्वर्ण जितेका छन् ।

तेक्वान्दो कल्चरल एक्सपोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । दिपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जिते ।

त्यस्तै, प्रतिज्ञा भण्डारीले दोहोरो स्वर्ण जितिन् । उनले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउदै स्वर्ण हात पारिन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर