मौद्रिक नीति : के थपियो, के हट्यो ? (पूर्णपाठ) – Nepal Press

मौद्रिक नीति : के थपियो, के हट्यो ? (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

अघिल्लो मौद्रिक नीतिबाट सुरू भएको ४/१२ को सीमामा ४ करोडको सीमा हटेर १२ करोड कायम भएको छ । भने अब मर्जरका गएका कम्पनीहरूको सेयर करोबार पनि रोक्का नहुने भएको छ । यसभन्दा अघि मर्जरका जादा सेयर करोबार रोक्का हुने गरेको थियो ।

राष्ट्र बैंकले अब उत्पादन र व्यापारिक प्रयोजन गरी ब्याजदर पनि फरक फरक लागू गर्ने भएको छ । उत्पादनका क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज सस्तो हुनेछ । भने कोरोना कालमा दिएको सहुलीयतपूर्ण कर्जाको पनि कटौती भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *