मौद्रिक नीति : पुससम्म मर्जरमा गएका बैंकलाई मात्र सुविधा – Nepal Press

मौद्रिक नीति : पुससम्म मर्जरमा गएका बैंकलाई मात्र सुविधा

काठमाडौं । पुस महिनासम्म मर्जरमा गएका बैंकहरूले मात्रै मर्जर सुविधा पाउने भएका छन् । २०७९ पुस मसान्तसम्म मर्जरमा गएका वा प्राप्ति गरेका वाणिज्य बैंक वा वित्तीय संस्थाहरूले मात्रै मर्जर सुविधा पाउने भएका छन् ।

पुस मसान्तसम्म मर्जरमा गएका संस्थाहरूले एकीकृत कारोबार समेत हुनुपर्ने साथै आफ्नै वर्ग वा समूहसँग मिल्नु पर्नेछ ।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो कुरा बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *