क्यान भन्छ- पुबुदुले स्कटल्यान्ड भ्रमणमा निस्कनुअघि नै राजीनामा बुझाएका थिए – Nepal Press

क्यान भन्छ- पुबुदुले स्कटल्यान्ड भ्रमणमा निस्कनुअघि नै राजीनामा बुझाएका थिए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले केही समयअघि नै राजीनामा बुझाएको जनाएको छ ।

पुबुदुले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेपछि क्यानले आफ्नो फेसबुक पेजमा पुबुदुले विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड भ्रमणममा जानुअघि नै राजीनामा बुझाएको उल्लेख गरेको छ ।

स्कटल्यान्ड भ्रमणका क्रममा खराब प्रदर्शन गरेपछि पुबुदुमाथि दबाब बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *