एक वर्ष सर्‍याे एसियन गेम्स, सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने – Nepal Press

एक वर्ष सर्‍याे एसियन गेम्स, सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने

काठमाडौं । चीनमा सन् २०२२ मा हुने तय भएको एसियन गेम्सको नयाँ मिति सार्वजनिक भएको छ ।

बढ्दो कोरोना भाइरस माहामारीका कारण स्थगित एसियन गेम्स अब सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।

यसअघि एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको थियो ।

मंगलबार ओेलम्पिक काउन्सिल अफ एसिया (ओएसी) ले एसियन गेम्सको नयाँ मिति सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर