वागमती सरकारको बेरुजू २ अर्ब ३२ करोड नाघ्यो, कुनको कति ? – Nepal Press

वागमती सरकारको बेरुजू २ अर्ब ३२ करोड नाघ्यो, कुनको कति ?

हेटौँडा । वागमती प्रदेश सरकारको बेरुजू २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रूपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारको बेरुजू १ अर्ब ९ करोड ४४ लाख १० हजार थियो ।

सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र मातहतका कार्यालयमा बेरुजू रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

One thought on “वागमती सरकारको बेरुजू २ अर्ब ३२ करोड नाघ्यो, कुनको कति ?

  1. खानु खाएछन भ्रष्टाचारीहरुले । तिनिहरुको सत्यनाश होस। अपुताली परोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *