हंगेरीले इङ्ल्यान्डलाई ४-० गोलले हरायो
नेपाल प्रेस
२०७९ असार १ गते ६:५९
इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ ।
दश खेलाडीमा सिमित हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए ।
जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।
हंगेरीले मंगलबार राती भएको अर्को खेलमा इङ्ल्यान्डलाई ४(० गोलले हरायो। हंगेरीको जितमा रोलान्ड सल्लाईले दुई तथा ड्यानियल ग्याजडग र सोल्ट नाजीले एक एक गोल गरे।
प्रतिक्रिया