आज कति छ सुनचाँदीको भाउ ? – Nepal Press

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा ५०० रूपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजाबी सुन तोलामा ५०० रूपैयाँले वृद्धि भइ ९७ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *