मेक्सिकोमाथि उरुग्वेको सहज जित, चम्किए काभानी – Nepal Press

मेक्सिकोमाथि उरुग्वेको सहज जित, चम्किए काभानी

एरिजोना । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा शुक्रवार उरुग्वेले मेक्सिकोलाई ३-० गोलले हराएको छ।

अमेरिकामा भएको खेलमा उरुग्वेका एडिन्सन काभानीले दुई र माटियास भेसिनोले एक गोल गरे।

भेसिनोले ३५ औँ मिनेटमा अग्रता दिलाएका थिए।

काभानीले ४६ र ५३ औँ मिनेटमा गोल गरे। सन् २०२२ मा उरुग्वे खेलेका सबै ५ खेलमा अपराजित रहेको छ।

मेक्सिकोले भने ९ खेलपछि पहिलो हार बेहोरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर