धुर्मुस सुन्तलीले बनाउन नसकेको रंगशाला सरकारले बनाउने – Nepal Press

धुर्मुस सुन्तलीले बनाउन नसकेको रंगशाला सरकारले बनाउने

काठमाडौं । सरकारले चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य सम्पन्न गर्न बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत सो रंगशालाको निर्माण कार्यलाई पूर्णता दिन आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

सरकारले मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पनि आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर