९८ प्रकारका औषधि निःशुल्क पाइने, १ अर्ब ५० करोड बजेट विनियोजन – Nepal Press

९८ प्रकारका औषधि निःशुल्क पाइने, १ अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विभिन्न गम्भीर प्रकारका रोगकाे उपचार तथा सहुलियतका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *