पुँजी बजारलाई प्रभावकारी गर्दै बीमालाई उत्पादनसँग जोडिने – Nepal Press

पुँजी बजारलाई प्रभावकारी गर्दै बीमालाई उत्पादनसँग जोडिने

काठमाडौं । पुँजी बजारलाई प्रभावकारी बनाउँदै बीमा क्षेत्रलाई उत्पादनसँग जोडिने भएको छ ।

आर्थिक साक्षर कक्षा सञ्चालन गरी आर्थिक क्षेत्रलाई अगाडि बढाइने भएको हो । पछिल्लो समय सेयर बजार घटिरहेको छ ।

डिजिटल बैंकिङ सेवालाई पनि विस्तार गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *