वित्तीय र आर्थिक औजार प्रयोग गरेर आर्थिक विकास गरिने – Nepal Press

वित्तीय र आर्थिक औजार प्रयोग गरेर आर्थिक विकास गरिने

काठमाडौं । कोरोनापछि देशको अर्थतन्त्रमा आएको समस्या समाधानका लागि वित्तीय र आर्थिक औजार प्रयोग गरेर देशको अर्थतन्त्रमाथि उठाइने भएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक अवस्थामाथि उठाउन औद्योगिक प्रवर्धन र ठूला आयोजन निर्माण गरिने बताइन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै आधारमा नयाँ बजेट आउने छ ।

संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *