मेलौली नगरपालिकामा गठबन्धनको जित, मेयरमा माओवादीका चन्द विजयी – Nepal Press

मेलौली नगरपालिकामा गठबन्धनको जित, मेयरमा माओवादीका चन्द विजयी

बैतडी । बैतडीको मेलौली नगरपालिकामा गठबन्धनले नेकपा एमालेलाई पराजित गरेको छ ।

गठबन्धनबाट माओवादीका भीमबहादुर चन्द मेयर र कांग्रेसकी पार्वती बोहरा उपमेयरमा निर्वाचित भएका छन् ।

मेयरमा चन्दले ३०१० मत ल्याउँदा एमालेका जगदीश सिंह नायकले २३७६ मत ल्याए । उपमेयरमा बोहराले २९२७ मत ल्याएर जित्दा एमालेकी हेमन्ती नायकले २४०८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर