लमजुङको दुधपोखरी गाउँपालिकामा गठबन्धन विजयी, अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी – Nepal Press

लमजुङको दुधपोखरी गाउँपालिकामा गठबन्धन विजयी, अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी

लमजुङ । लमजुङको दूध पोखरी गाउँपालिमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार धनप्रसाद गुरुङ ३,०६५ मतका साथ विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार तेजबहादुर गुरुङलाई १,०४१ मतान्तरले पराजित गरेका हुन् ।

पराजित तेजबहादुर गुरुङले २,०२४ मत ल्याएका छन् ।

उपाध्यक्षमा गठबन्धनका माओवादी उम्मेदवार क्षेत्र बहादुर गुरुङ २५६८ मतसहित विजयी हुँदा एमालेकी कृष्णा गुरुङले १७७४ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर