भरतपुर : करिब ६५ सय मत गनिसक्दा रेणु-विजय १४ भोटको अन्तर – Nepal Press

भरतपुर : करिब ६५ सय मत गनिसक्दा रेणु-विजय १४ भोटको अन्तर

काठमाडौं । भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता घटाउँदै लगेका छन् ।

६ हजार ४७६ मतगणना हुँदा सुवेदीले २३०३ मत पाएका छन् । अगाडि रहेकी गठबन्धन उम्मेदवार रेनु दाहालले २३१७ मत पाएकी छन् ।

यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर