काठमाडौं महानगर अपडेट : बालेन १०२० मतले अगाडि, स्थापित दोस्रो – Nepal Press

काठमाडौं महानगर अपडेट : बालेन १०२० मतले अगाडि, स्थापित दोस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेका छन् । साहले २१३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापितले ११९९ मत ल्याएका छन् ।

अहिले मतगणनास्थल एक ठाउँ थपिएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंह १०५७ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर