सुर्खेत पञ्चपुरी १ मा एमालेको प्यानल नै विजयी – Nepal Press

सुर्खेत पञ्चपुरी १ मा एमालेको प्यानल नै विजयी

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा एमालेका कणर्बहादुर थापासहित प्यानल नै विजयी भएको हो । थापाले ४७९ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार लालवीर भण्डारीले तीन सय ६३ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर