अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेसकाे अग्रता – Nepal Press

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेसकाे अग्रता

रुपन्देही । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

६०० मत गणना हुँदा कांग्रेसका चन्द्रमान श्रेष्ठले ३०७ र एमालेका दिपक पन्थीले २६८ मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी इन्दिरा भुषालले २८६ र एमालेका मनी पन्थीले २८७ मत ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर