काठमाडौं महानगरको मतगणना वडा नम्बर १ र ३२ बाट शुरु – Nepal Press

काठमाडौं महानगरको मतगणना वडा नम्बर १ र ३२ बाट शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणन शुरु भएको छ ।
राष्ट्रिय सभागृहमा शुरु भएको मतगणना वडा नम्बर १ र ३२ बाट एकैपटक थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ । मतगणनाको अपडेट नेपाल प्रेसले गरि रहनेछ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर