गुल्मीकाे सत्यावती गाउँपालिकामा एमालेको अग्रता – Nepal Press

गुल्मीकाे सत्यावती गाउँपालिकामा एमालेको अग्रता

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

गाउँपालिका अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ३४४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका पारिश्वर ढकालले १४४ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेकी निरमाया तरामुले ३३९ मत पाउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी तेजकुमारी थापाले १३७ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर