घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतको अन्तरले विजयी – Nepal Press

घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतको अन्तरले विजयी

पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनर्सिंह लालचन २ मतको अन्तरले निर्वाचित भएका छन् ।

लालचनले ७६० मत ल्याएर विजयी हुँदा एमालेका सन्जयकुमार थकाली ७५८ मा स्तब्ध भए । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगर ६९३ मतका साथ बिजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६१८ मत पाएकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर