वीरेन्द्रनगर नगरपालिकाको मतगणना ११ बजे शुरु हुने – Nepal Press

वीरेन्द्रनगर नगरपालिकाको मतगणना ११ बजे शुरु हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको मतगणना अहिले विहान ११ बजेदेखि सिटी हलमा शुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र प्रसाद आचार्यका अनुसार अहिले सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय  गरेकाे हो ।

नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा शुक्रबारको निर्वाचनमा ४८ हजार ३०४ (७२.०४ प्रतिशत)ले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर