रेसुङ्गा नगरपालिका- १ काे वडाअध्यक्षमा एमाले विजयी – Nepal Press

रेसुङ्गा नगरपालिका- १ काे वडाअध्यक्षमा एमाले विजयी

रुपन्देही । गुल्मीको रेसुङ्गा नगरपालिका १ को वडाअध्यक्षमा नेकपा एमालेका रामप्रसाद पन्थी निर्वाचित भएका छन् ।

पन्थीले नेपाली कांग्रेसका उम्मेदवार रामप्साद पन्थीलाई २४ मतान्तरले बिजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

निर्वाचित पन्थीले ४६२ मत ल्याएका थिए । त्यस्तै नेपाली कांग्रेसका पन्थीले ४४८ मत ल्याएर पराजित भएका छन् ।

यो वडामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका थिए । नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर