भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमालेको अग्रता, राप्रपा दोस्रो – Nepal Press

भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमालेको अग्रता, राप्रपा दोस्रो

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ ।

मेयरम एमालेका बासुदेव थापा १९८ मतले अग्रता लिइरहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निशान ढुंगेलले ६३ मत पाएका छन् भने राप्रपाका श्यामकृष्ण खड्काले ७० मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकै अग्रता छ । एमाले उम्मेदवारले १९७ मत पाउँदा राप्रपाको ७० मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर