प्रधानमन्त्री देउवाले गरे मतदान – Nepal Press

प्रधानमन्त्री देउवाले गरे मतदान

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा डडेल्धुरा पुगेर मतदान गरेका छन् ।

गृहजिल्ला पुगेका देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवा खोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् । यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन्

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर