नेपाली र युगान्डाबीच महिला टी-२० शृंखला हुने
नेपाल प्रेस
२०७९ वैशाख २८ गते १३:२९
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० शृंखला खेल्ने भएको छ ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी-२० शृंखलाको तालिकाका सार्वजनिक गरेको हो ।
नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ । यस्तै, नेपालले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ गते चौथो र ७ गते आठौं खेल हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर