मतदानका दिन शुक्रबार सार्वजनिक बिदा – Nepal Press

मतदानका दिन शुक्रबार सार्वजनिक बिदा

काठमाडौ । सरकारले स्थानीय तह निर्वाचन हुने दिन बैशाख ३० गते सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार बैशाख ३० गते शुक्रबार सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा बिदा दिने जनाएको हाे ।

मन्त्रिपरिषद्काे आइतबारकाे बैठककाे निर्णयअनुसार गृह मन्त्रालयले साेमबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक बिदा हुने सूचना जारी गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *