जिम्बावे ‘ए’ विरूद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल – Nepal Press

जिम्बावे ‘ए’ विरूद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । जिम्बावे ‘ए’विरुद्ध एकदिवसिय श्रीङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालले विनोद भण्डारी र सुनिल धमलालाई टोलीमा समेट्दै सुसन भारि र आदिल अनसरीलाई प्लेइङ ११ भन्दा बाहिर राखेको छ ।

नेपालले जिम्बावे ‘ए’विरुद्धको पहिलो खेलमा तीन विकेटको हार बेहोरेको थियो ।

नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, सुनिल धमला, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने(कप्तान), विनोद भण्डारी र सागर ढकाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर