अभिनेता भुवन केसी र र श्वेता खड्का कांग्रेस प्रवेश, देउवाले गरे स्वागत – Nepal Press

अभिनेता भुवन केसी र र श्वेता खड्का कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

काठमाडौं । अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौं १ बाट संसदको टिकटको लागि सिफारिस भएपनि विरोधका कारण टिकट भने पाएनन् ।

प्रतिक्रिया

One thought on “अभिनेता भुवन केसी र र श्वेता खड्का कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

  1. यी पनि दहिचिउरे रहेछन् जता खानपिन उतै लसकिए छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *