अल्मुताइरीसँगको विवादबारे एन्फालाई गराए खेलाडीले लिखित जानकारी – Nepal Press

अल्मुताइरीसँगको विवादबारे एन्फालाई गराए खेलाडीले लिखित जानकारी

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि बन्द शिविर छाडेका १० खेलाडीले सोमबार घटनाबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लिखित जानकारी गराएका छन् ।

टोलीका सिनियर सदस्य रोहित चन्दसहितका खेलाडीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई घटनाबारे जानकारी गराएका हुन् ।

यसअघि प्रशिक्षक अल्मुताइरीले एन्फालाई पत्र लेख्दै खेलाडीहरूलाई आफूले माफी दिइसकेकोले कारबाही नगर्न भन्दै पत्र लेखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर