जिम्बावे ‘ए’विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल – Nepal Press

जिम्बावे ‘ए’विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको दोस्रो टी–२० खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राेजेकाे छ ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । आरिफ शेखलाई बेन्चमा राख्दै भीम सार्की टीममा समावेश भएका छन् ।

नेपालका प्लेइङ ११

सन्दीप लामिछाने, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर