नेपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित – Nepal Press

नेपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० सिरिजको पहिलो खेलमा नपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८।४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्दै उत्कृष्ट जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर