प्रशिक्षक अबदुल्लासँग असन्तुष्ट ९ खेलाडीले छोडे प्रशिक्षण – Nepal Press

प्रशिक्षक अबदुल्लासँग असन्तुष्ट ९ खेलाडीले छोडे प्रशिक्षण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका ९ खेलाडीले प्रशिक्षक अबदुल्लाह अल्मुताइरीसँग असन्तुष्टि जनाउँदै प्रशिक्षण छोडेका छन् ।

एसियन कप छनोटको तयारीमा रहेका फुटबल टोलीका खेलाडीहरू मङ्गलवार देखि सम्पर्कमा आएका छैनन् ।

एन्फा स्रोतका अनुसार सुमन लामा, तेज तामाङ, विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, सुजल श्रेष्ठ र विमल घर्ती मगर लगायतका खेलाडीहरूले प्रशिक्षण छोडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर