सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित) – Nepal Press

सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित)

काठमाडौं । वागमती प्रदेशस्तरीय गठबन्धनले सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाको भागबन्डा पनि टुंग्याएको छ ।

सहमतिअनुसार सिन्धुलीमा नेपाली कांग्रेसले पाँच र माओवादीले ४ स्थानीय तहको नेतृत्व बाँडेका छन् ।

त्यस्तै मकवानपुरमा एकीकृत समाजवादीलाई २, माओवादीलाई ३ र नेपाली कांग्रेसलाई ५ वटा स्थानीय तहको नेतृत्व दिइएको छ ।

काभ्रेमा १३ स्थानीय तहमध्ये नेकपा एसलाई २, माओवादीलाई ४ र कांग्रेस वटाको नेतृत्व भाग लगाइएको छ ।

यस्तो छ तीन जिल्लाको गठबन्धनमा भएको भागबन्डा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर