रोहित र एन्जिलाको अभिनयमा ‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडिओ) – Nepal Press

रोहित र एन्जिलाको अभिनयमा ‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडिओ)

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको ‘चुपचाप मन पराएँ’ गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ । उक्त गीतको भिडिओमा रोहित बस्नेतले अभिनय गरेका छन् ।

गाउँको एक धनि परिवारको घरमा काम गर्ने कामदार रुपमा अभिनय गरेका बस्नेतले घरबेटीको छोरीको रुपमा अभिनय गरेकी एन्जिला बानियाँसँग भिडिओमा रोमान्स गरेका छन् ।

प्रमोद भट्टराईको शब्द तथा रचना रहेको उक्त गीतको कृति न्यौपानेले संगीत भरेका हुन् । भिडिओलाइ ओमप्रकाश अवस्थी निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *