जसपाले दाबी गरिरहेको सिद्धार्थनगर मेयरमा कांग्रेसको उम्मेदवार तय – Nepal Press

जसपाले दाबी गरिरहेको सिद्धार्थनगर मेयरमा कांग्रेसको उम्मेदवार तय

रूपन्देही । जसपाले दाबी गरिरहेको रूपन्देहीको सिद्वार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संविधानसभा सदस्यसमेत रहेका खानलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरिएको कांग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले जानकारी दिए ।

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा रहेको यो नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर