नेपालले जिम्बावेको ए टिमसँग सिरिज खेल्ने – Nepal Press

नेपालले जिम्बावेको ए टिमसँग सिरिज खेल्ने

काठमाडौं । नेपालले जिम्बावेसँग एकदिवशीय र टी-२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार जिम्बावेको ए टिमसँग तीन वटा एकदिवशीय र तीन वटा टी-२० सिरिज खेल्ने भएको हो । खेल अप्रिल ३० बाट सुरू हुनेछ ।

यस्तो छ खेल तालिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर