लागूऔषधसहित दुई पक्राउ – Nepal Press

लागूऔषधसहित दुई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरन्द्रनगर नगरपालिका–५ का १७ वर्षीय प्रविन न्यौपाने र वीरेन्द्रनगर–४ का १९ वर्षीय कुशल गिरी रहेका छन् ।

उनीहरूलाई प्रहरीले गोप्य सूचनाको आधारमा वीरेन्द्रनगर–५ स्थित रामजानकी सामुदायिक वनको घिमिरे डाँडाबाट ब्राउनसुगर जस्तो देखिने १५० मिलिग्राम खैरो धुलो पदार्थसहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर