नेपालले पीएनजीसँग एकदिवशीय शृंखला खेल्ने – Nepal Press

नेपालले पीएनजीसँग एकदिवशीय शृंखला खेल्ने

काठमाडौं । नेपालले विश्वकप लिग-२ अन्तर्गत चौथो त्रिकोणात्मक शृंखला खेल्नुअघि घरेलु मैदानमा पपुआ न्युगिनीसँग दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले पीएनजीसँग मार्च २५ र २६ गते एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्ने छ । मार्च २८ देखि घरेलु मैदानमा पीएनजी र मलेसियासम्मिलित शृंखला खेल्दै छ ।

त्यसअघि यूएईमा सुरु त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोली अभ्यास खेल खेल्न श्रीलंकामा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर