सेयर बजार ६३.९८ अंकले घट्यो – Nepal Press

सेयर बजार ६३.९८ अंकले घट्यो

काठमाडौं । सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार ६३.९८ अंकले घटेको छ । २.४५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५४६.६० अंकमा झरेको छ ।

३ अर्ब ६२ करोड ११ लाख ४३ हजार रुपैयाँ बराबरको आज सेयर कारोबार भएको छ । २ सय २८ वटा कम्पनीको ७६ लाख ५२ हजार २ सय ४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स सेयर कारोबार भएको छ । सो कम्पनीकोे १६ करोड १८ लाख ९८ हजार ३ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *