ढुंगेअड्डामा भेटियो शंकास्पद वस्तु, बम भएको शंका (भिडिओसहित) – Nepal Press

ढुंगेअड्डामा भेटियो शंकास्पद वस्तु, बम भएको शंका (भिडिओसहित)

काठमाडौं । काठमाडौंकाे ढुंगेअड्डास्थित एक पेट्रोलपम्प नजिकै शंकास्पद वस्तु फेला परेको छ । विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

कालिका पेट्रोलपम्प नजिकै शंकास्पद बस्तु भेटिएपछि त्यसक्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ भने स्थानीय त्रसित भएका छन् ।

शंकास्पद वस्तु पहिचान एवं डिस्पोजको लागि नेपाली सेनाको टोली ढुंगेअड्डा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *